Jun 29 2026
Jun 29 2026 | सोमवार, आषाढ १५ गते २०८३
Shares
२३ औँ राष्ट्रिय धान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिदैछ ।
सोमबार ललितपुरको खुमलटारमा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले बिहानैदेखि धान रोपेर राष्ट्रिय धान दिवस एवम रोपाइँ महोत्सवको आयोजना गरेको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By