Jun 24 2026

Jun 24 2026 | बुधवार, आषाढ १० गते २०८३

विष्णु पौडेलको रिहाइ माग्दै सर्वोच्चमा रिट

पुर्वअर्थमन्त्रि विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ । 

बुधबार पौडेलको पत्नी दोमाया पौडेलले बिना प्रमाण पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन् ।

बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि बिहीबारका लागि पेसी तोकिएको छ ।