Jun 23 2026
Jun 23 2026 | मंगलवार, आषाढ ९ गते २०८३
Shares
नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।
साथै, उनलाई तत्काल रिहाइ गर्न माग गरेको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By