Jun 11 2026

Jun 11 2026 | बिहिवार, जेठ २८ गते २०८३

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई कर्जा सुविधा उपलब्ध गराउन सहकार्य

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा. लल. (प्रालवलिक सेवा प्रदायक - TSP) बीच नेपालका साना तथा
मझौला उद्यम (SMEs) लाई लिलजटल माध्यमबाट सहज कजाा सुलविा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ।

नेपाल राष्ट्रबैंकको लिलजटल लेन्डिङ मागादर्ान (Digital Lending Guideline) अनुसार, लक्ष्मी सनराइज बैंकका
एसएमई ग्राहकहरूले लछट्टै लिलजटल प्रलियामा त कजााका लालग आवेदन लदन तथा स्वीकृ लत प्राप्त गना सक्नेछन्। यस सुलविाको लाभ ललन उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज ररसोसा प्लालनङ (ERP) प्रणाली प्रयोग गरेको हुनुपनेछ।

साथै, आइएमएस सफ्टवेयरमा आबद्ध तथा आवश्यक मापदण्ड पूरा गरेका व्यवसायहरू यस योजनाका लालग योग्य हुनेछन्। यस सहकायाअन्तगात आइएमएस सफ्टवेयरले प्रालवलिक सेवा प्रदायक (TSP) का रूपमा लिलजटल लेन्डिङ प्लेटर्मा उपलब्ध गराउनेछ, जसमार्ा त योग्य उद्यमहरूले आफ्नो ERP प्रणालीमा उपलब्ध व्यावसालयक तथ्याङ्कका आिारमा लिलजटल माध्यमबाट कजाा आवेदन तथा प्रलिया पूरा गना सक्नेछन्। यसले कजाा प्राप्तको प्रलिया थप सरल, छररतो र पारदर्शी बनाउनुका साथै व्यवसायहरूलाई आवश्यक लवत्तीय स्रोतमा सहज पहुुँच लदलाउने अपेक्षा गररएको छ।

बैंकका अनुसार यो पहलले SME क्षेत्रमा लवत्तीय पहुुँच लवस्तार गना सहयोग पुर्‍याउनुका साथै व्यवसायहरूलाई
लिलजटल प्रणाली अपनाउन प्रोत्सालहत गनेछ। लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीचको यस सहकायामा
िाटा-आधारित मूल्याङ्कन प्रणालीमार्ा त कजाा स्वीकृ लत प्रलिया प्रभावकारी बन्ने भएकाले यसले नेपालका साना तथा मझौला उद्यमहरूको लदगो लवकासमा समेत महत्वपूणा योगदान पुर् याउ