Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मन्त्री महावीर पुन सिंहदरबारमै बस्ने

नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनका लागि मन्त्रालयमै बासको व्यवस्थापन मिलाइएको छ।

मन्त्री पुन मन्त्रालयमै सरकारी निवास कायम गर्ने गरी आजदेखि सिंहदरबारमा सरेका हुन्।