Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

महावीर पुन मन्त्री बन्दै

म्याग्दीबाट स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्तिका लागि सिफारिस गरेका हुन् । 

स्रोतका अनुसार पुनको शपथ आजै हुदैछ । उनी सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री रहेका पुनले राजीनामा दिएर स्वतन्त्र चुनाव लडेका थिए ।  

त्यस्तै गृहमन्त्रीमा सुदन गुरुङको कमब्याक हुने भएको छ ।