Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो

प्रतिनिधिसभाको बैठक मंगलबार (भोली)का लागि सारिएको छ । विशेष कारण देखाउँदै बैठक बस्ने दिन र समय परिवर्तन गरिएको हो । 

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै अब बैठक मंगलबार दिउँसो १ बजे बस्ने भनेका हुन् ।

सोमबार बसेको बैठक विपक्षीले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

samsa-1780908369.jpg