Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सगरमाथा आरोही मिङमालाई यसरी गरियो सम्मान (तस्बिरहरु)

सङ्घीय संसद्को झण्डासहित सगरमाथा आरोहरण गरेका प्रतिनिधि सभा सदस्य मिङमा ग्याबु शेर्पालाई सम्मान गरिएको छ । 

मंगलबार कानुन समिति हलमा मिङमा ग्याबु शेर्पालाई सभामुख सभामुख डोलप्रसाद डिपी आर्याल लगातले सम्मान गरेका हुन् ।

photo-1_cda2c5a3.jpg
photo-2_c0c49646.jpg
photo-7_666648be.jpg
photo-9_d886145a.jpg
photo-10_b8de49f7.jpg