Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

संसदमा चिप्लिँदा घाइते सांसद बसुमाया तामाङलाई अस्पताल लगिँदै

संघीय संसद भवन परिसरमा चिप्लिएर खुट्टामा चोट लागेपछि सांसद बसुमाया तामाङलाई प्राथमिक उपचारका लागि एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएकाे छ । 

साेमबार उनी संसद भवनमा चिप्लिँदा खुट्टामा चाेट लागेकाे हाे ।

photo-2_7d7c2a95.jpg
photo-9_d7864adb.jpg
photo-1_ddefe267.jpg