Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

बजेट: यी दूतावास र महावाणिज्य दूतावासको शाखा खारेज

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केहिओ नेपाली दूतावास र महावाणिज्य दूतावासको शाखाहरू खारेज गरेको घोषणा गरेका छन् । 

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास,  छङ्दु र सानफ्रान्सिको महावाणिज्य दूतावास तथा विसखापटनममा रहेको दूतावासको शाखा खारेज गर्ने घोषणा गरेका हुन् ।