Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

पूर्वाधार निर्माण तीव्र बनाउन ‘मिसन मोड’ मोडल, सनसेट कानुन ल्याइने

सराकरले पूर्वाधार निर्माणलाई तीव्रता दिन मिसन मोड मोडल घोषणा गरेको छ । जुन नीति तथा कार्यक्रममा समेत समावेश थियो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार सरकारले सनसेट कानुन ल्याउने छ ।

इन्धन, बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने घोषणा समेत अर्थमन्त्रीले गरे ।