जेष्ठ १५ गते (भोलि) सङ्घीय संसद्को संयुक्त सदनमा पेस हुने आर्थिक वर्षको बजेट नयाँ हलबाट प्रस्तुत नहुने भएको छ । बजेट प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट प्रस्तुत नहुने भएको हो ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार प्राविधिक कामहरू बझ बाँकी भएकाले नयाँ हलबाट प्रस्तुत नहुने भएको हो।
प्राविधिक कामहरू सकिएनन् नयाँ हलबाट बजेट वाचन असम्भव जस्तै भयो। चुनौतीपूर्ण देखियो, 'उनले भने ।