Jul 17 2026
Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३
Shares
पोखराको पृथ्वीचोकमा सरकारी जग्गा कब्जा गरेर विभिन्न राजनीतिक दलहरूले बनाएका भवनमा डोजर चलाइएको छ ।
पोखरा महानगरपालिकाले बिहिबार प्रमुख राजनीतिक दल र सामाजिक संघ संस्थाका ९ वटा भवनमा डोजर चलाएको हो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By