Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

संसदमा हमालको हमला- भदाै २४ को घटना छानबिन हुन्छ कि हुँदैन ?

नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले भदौ २४ गतेको घटनाबाट क्षति भएका संरचनाहरू बन्ने के योजना छ? भन्दै प्रश्न गरेकी छिन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? भन्दै उनले प्रश्न गरिन्।

उनले भनिन्,‘भदौ घटनाबारे उनले भनिन्, ‘ भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? क्षति भएका संरचनाहरू बन्ने के योजना छ? मेरो देशको ऐतिहासिक धरोहर सिंहदरबार बन्ने योजना के छ? नेपालीले एक हजार होइन, १० पनि होइन, एउटा मात्र सिंहदरबार चाहेका छन्, त्यो कहिले बन्छ?’सदनलाई जानकारी गराउन सरकारसँग माग गर्न चाहान्छु ।’