Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

काठमाडौंमा गर्मीले जनजीवन प्रभावित, पुग्यो २८ गिग्री

काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता गर्मी बढ्दै गएको छ । 

दिउँसोको समयमा चर्को घाम र तातो हावाका कारण सडकसमेत तात्न थालेपछि बाटोमा मानिसहरूको चहलपहल घट्न थालेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला केही दिन यता काठमाडौंको तापक्रम २८ गिग्री सेल्सीयस सम्म पुगेको छ । 

तापक्रम लगातार बढ्दै जाँदा सर्वसाधारणको दैनिक जनजीवनमा समेत असर परेको छ ।

photo-1_10651dbb.jpg
photo-13_46d47d1f.jpg
photo-15_651c8a72.jpg
photo-12_9e593450.jpg
photo-9_2ff84609.jpg
photo-8_d60f40b5.jpg
photo-10_2028657b.jpg