Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

प्युठानमा बेवाररिसे भेटिए ७ थान भरुवा बन्दुक

लुम्बिनी प्रदेशको प्युठानमा ७ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएका छन् ।

प्युठानको नौबाहिनी गाउँपालिका- ७ लेखखर्क र  डाँडाखर्कबाट एक नाले ७ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।