Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ ।

बैठक भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास केहि बेर अघि शुरु भएको छ ।

यसअघि जेठ ४ गतेदेखि शुरु भएको बैठककै आज निरन्तरता रहेको हो ।  बैठकमा समसामयिक राजनीति, निर्वाचनको समिक्षा सहित पार्टीको केन्द्रीय कमिटीको बैठकको मिति तोक्ने सहितका एजेण्डा रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

UML_11779432291.jpg
UML1779432293.jpg
UML_51779432283.jpg
UML_31779432287.jpg