Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

मन्त्री सुनिल लम्सालले गरे नागढुङ्गा-मुग्लिङ सडकको स्थलगत अनुगमन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् ।

शुक्रबार मन्त्री लम्सालले नौबिसेस्थित सुरुङमार्गसहित  नागढुङ्गा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका हुन् ।

Sunil1778831558.jpg

मन्त्री लम्सालले अनुगमनका क्रममा हाल निर्माण कार्य अवरुद्ध भएको विषयमा सरोकारवालासँग छलफल समेत गरेका थिए ।

हाल इरान युद्धका कारण इन्धन महँगो भएपछि निर्माण क्षेत्र प्रत्यक्ष प्रभावित बनेको छ ।

Sunil_11778831557.jpg