Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

वर्षापछि बेंसीसहर–८ र १० जोड्ने सडक क्षतिग्रस्त, आवागमन प्रभावित

बेंसीसहर नगरपालिका–८ र १० बीचको सडक वर्षापछि क्षतिग्रस्त भएको छ । 

दुई हप्ता अघि परेको वर्षाका कारण मर्स्याङ्दी नदी माथिको पुलछेउको सडक क्षतिग्रस्त भएको हो । 

सडक कटान भएपछि स्थानीयवासी तथा सवारीसाधन आवागमनमा समस्या भएको बताइएको स्थानीय बताउछन् ।

1778726355004.jpg
JS_Lamjung-1778726354990.jpg