Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

प्रतिनिधि सभाको बैठक दोस्रो पटक पनि १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि दोस्रो पटक पनि स्थगित गरेका हुन् ।