Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

विपक्ष दलका नेताहरुले गरे संसद बहिस्कार (तस्बिरहरु)

बुधबार बसेको प्रतिनिधि सधाको बैठक बहिष्कार गरेर विपक्षी दलका सांसदहरू बाहिरिएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए।

photo-3_5540474a.png

photo-1_2731b201.pngphoto-2_db7548f3.pngharka.png

photo-5_43b790c9.png
photo-6_ba459300.png