Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

कक्षा १२ को परीक्षा सम्पन्न, यसरी मनाए विद्यार्थीले खुशी

कक्षा १२ परीक्षा २०८३ सम्पन्न, विद्यार्थीले हस्ताक्षर साटासाट गर्दै मनाए खुशी

वैशाख १४ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षा आइतबार सम्पन्न भएको छ । परीक्षा सकिएसँगै देशभरका विद्यार्थीहरूले साथीभाइसँग हस्ताक्षर साटासाट गर्दै खुशी साटेका छन् ।

यस वर्षको परीक्षामा चार लाख १८ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

photo-3_f635e4c6.jpeg
photo-4_012dcaaf.jpeg
photo-2_32185c28.jpeg
photo-9_a4e0c905.jpeg
photo-1_facbe32c.jpeg
photo-14_07048d1b.jpeg