Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

अभिनेता दयाहाङ राईको सरकारप्रति व्यंग्य: सम्पत्ति लुक्छ, गरिबी लुक्दैन

अभिनेता दयाहाङ राईले सरकारप्रति व्यंग्य गर्दै गरिवी लुकाउन नसकिने टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै अभिनेता राईले सम्पत्ति लुकाउन सकिने भएपनि गरिवी लुकाउन सकिदोरहेनछ भनेका हुन् । उनले भनेका छन्- 'जस्तो कि…यहाँ, सम्पति त लुकाउन सकिने रहेछ, गरिबी पो लुकाउन सकिदोरहेनछ !!!'

सरकार पूर्व तयारी बिना सुकुम्बासी बस्ति भत्काएको प्रति अभिनेता राईले व्यंग्य गरेका हुन् ।