Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एमाले प्रमुख सचेतकमा ऐनबहादुर महर नियुक्त, वैशाख ११ देखि कार्यभार

नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐनबहादुर महरले पाएका छन् ।

महरलाई वैशाख ११ गतेदेखि लागु हुने गरी मनोनीत गरेको हो । उनी बझाङबाट निर्वाचित सांसद हुन् ।

उनलाई संसदीय दलका नेता रामबहादुर थापा मगरले प्रमुख सचेतकको जिम्मेवारी तोकेका हुन् ।