Jul 18 2026
Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३
Shares
व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।
आज काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By