Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सभामुख डीपी अर्यालकै गाडीलाई पनि कारबाही, ट्राफिकले काट्यो चिट

सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । 

सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ ।