अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ। मौसममा सुधार भएसँगै अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेको हो ।
मनाङको चामे गाउँपालिका–३ कोतोबाट सदरमुकाम चामेतर्फ विदेशी पर्यटकहरु रमाउँदै जाँदै गरेका छन् । यस पदमार्गमा दैनिक २ सयको हाराहारीमा विदेशी पर्यटक मनाङ भित्रने गरेका छन् ।
तस्बिरः नवीन लामिछाने