पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् ।
उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।
लेखकलाई अनुसन्धानको क्रममा हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए ।