Jul 18 2026
Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३
Shares
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप गरिएको छ ।
जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो ।
उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By