Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सभामुख डीपी अर्यालले गरे पद बहाली

नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । 

आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले बहाली गरेका हुन् ।