Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका सांसदहरूसँग छलफल (तस्बिरहरू)

प्रधानमन्त्री बालेन शाहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रदेशको समग्र विकास र समस्याका बारेमा छलफल भएको बताइएको छ  । 

प्रधानमन्त्री बालेनले यसअघि मधेश प्रदेश, सुदूरपश्चिम, कोशी र कर्णालीका सांसदहरुसँग छलफल गरेका थिए ।

PM_61775213170.jpg
PM_21775213175.jpg
PM_51775213171.jpg
PM_41775213172.jpg

PM_41775213172.jpg

PM1775213178.jpg