Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कसरी हुँदैछ प्रदूषित पोखराको मुख्य आकर्षण फेवाताल ?

पर्यटकीय राजधानी पोखराको मुख्य आकर्षण फेवातालमा अहिले प्रदुषण बढ्न थालेको छ । यहाँ फिर्केखोलाबाट बगेर आएको फोहोरमैलाले प्रदूषण बढ्न थालेको हो । 

पोखरा बजारको बीच भागबाट बग्ने उक्त खोलाले प्रत्येक वर्ष ढुङ्गा, माटो र प्लास्टिकजन्य फोहोर तालमा थुपार्दा ताल क्रमशः पुरिँदै जमिनमा परिणत हुने जोखिम बढेको देखिन्छ।

HariBastola-Gandaki-17photofewa2copy.jpg
HariBastola-Pokhara-17fewatallcopy.jpg

तस्बिरः हरिप्रसाद बास्तोला/रासस