दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरास्थित जलजला पुष्पखेतीमा सर्वसाधारणको भिड देखिन्छन् ।
यस नर्सरीमा ढकमक्क फुलेको बिजुली फूल अवलोकन गर्न , फोटो खिच्न र टिकटक बनाउन सर्वसाधारण आएका हुन् । फूल बिक्रीका लागि व्यावसायिक रूपमा गरिएको खेतीमा आगन्तुकको अत्यधिक भीड बढेपछि नर्सरीलेमा प्रवेश गर्न शुल्क लिने गरेको छ ।
यधपी प्रवेश गर्न प्रति व्यक्ति रु १०० रुपैया लिएर प्रवेश गराउने व्यवस्था गरेको छ।


तस्बिरः कुलदीप न्यौपाने/रासस