Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कृषि मन्त्री गिता चौधरीले गरिन् पदबहाली

कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले पदबहाली गरेकी छन् ।

photo-2_172edfc2.jpg

शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की चौधरी अधिवक्ता (कानुन व्यवसायी) हुन् ।

photo-5_376cd7ab.jpg

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् ।