Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

दुईदिनको वर्षापछि डाँडाकाँडा चाँदीझैँ टल्कियो (फोटोफिचर)

दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेको छ ।

हिमपातपछि आइतबार दिउँसो देखिएको सेताम्मे बाक्लो हिउँ र आसपासका क्षेत्रहरु यस्तो देखएका हुन् । वागुङ मुक्तिक्षेत्र झारकोट, मुक्तिनाथ, खिङ्गा आसपासका क्षेत्रमा सेताम्मे बाक्लो हिउँ देखिएको छ ।

मुस्ताङमा यस वर्ष भने छैटौँपटक भारी हिमपात परेको हो ।

Himal.png
himal.png
himal.png
Himal.png
Himal.png

तस्बिरः सुशीलबाबु थकाली/रासस