Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एकैदिन १२ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

नेपाली बजारमा आज सुनचाँदीको मुल्य आजपनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको १२ हजार ५ सयले घटेर तोलाको २ लाख ८२ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५५ रुपैयाँले घटेर ४५४० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।