Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

जेनजी आन्दोलन खाेलामा प्रतिवेदन झाेलामा (फोटोफिचर)

जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शनिबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

photo-5_f563c991.jpg

उनीहरूले जेनजी आन्दोलन खाेलामा प्रतिवेदन झाेलामा, जेनजीहरू नारामा आमा रारामा तथा कार्की आयोगको प्रतिवेदन तुरून्त सार्वजनिक गर लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।  

photo-19_12111b45.jpg

photo-18_a924a9b3.jpg

photo-12_e1a475e7.jpg

 

photo-13_a9fe0d6d.jpg

photo-1_298dd3c8.jpg

photo-9_38591dd8.jpg

photo-4_80526162.jpg

तस्विरहरू : श्रीकृष्ण आचार्य