Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

आरुको फूलले सजियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं उपत्यकाका सडक किनाराका विभिन्न स्थानमा पछिल्लो समय आरु फूल ढकमक्क फूलेको देख्न सकिन्छ ।

photo-14_63666c39.png

काठमाडौंका विभिन्न सडक छेउमा यतिखेर आरु फूल ढकमक्क फुलेको देख्न सकिन्छ ।

photo-12_bfa71f0e.png

आरु फूल ढकमक्क फुलेकै कारण अहिले यो क्षेत्र निकै मनमोहक देखिएका छन् । यो फूल फुलेका कारण काठमाडौं शहरको सुन्दरता पनि बढाएको छ ।

photo-9_67cebf97.png

पार्क वा सडकछेउका आरुका रूखहरू फूलले ढाकिँदा त्यहाँ पुग्ने हरेक मानिसको मन प्रफुल्लित बनाएको देख्न सकिन्छ ।

photo-9_67cebf97.png

photo-8_9701c06c.png

photo-5_9ece3d87.png

photo-7_7fc57528.png

photo-3_8f2805e2.png

photo-1_b876aca0.png

photo-2_6194299f.png

तस्बिरहरू : सक्षम घिमिरे