Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सिन्धुली –१ मा कांग्रेसका उज्ज्वल बरालले १४ हजार ४५१ मत पाउँदा रास्वपाको कति ?

सिन्धुली –१ मा एमाले र रास्वपा उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्म गणना गरिएको मतमध्ये रास्वपाका उम्मेदवार धनेन्द्र कार्कीले अग्रता बनाएका छन् । 

धनेन्द्र कार्कीले १५,३५५ मत प्राप्त गरेका छन् भने एमालेका प्रदीप कटुवालले १५,२३० मत प्राप्त गरेका छन् । 

यस्तै कांग्रेसका उम्मेदवार उज्ज्वल बरालले भने १४ हजार ४५१ मत प्राप्त गरेका छन् भने अर्का नेकपाका डेकेन्द्रप्रसाद सुवेदीले ४ हजार ५३२ मत प्राप्त गरेका छन् ।