कास्की– १ बाट प्रतिनिधी सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गडकराज पौडेल (गनेस पौडेल) विजयी भएका छन्।
जिल्ला निर्वाचन कर्यालय कास्कीका अनुसार पौडेलले ३९ हजार ८८३ मत ल्याएर विजयी भउका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत पाएर दोस्रो भएका छन् भने नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ मत पाएका छन्।