नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी भएका छन् । उनी ३२ हजार ५४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
नेपाली कांग्रेसका जगदिश्वर नरसिंह केसीले भने १५ हजार ५ सय ३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका केशव पाण्डेले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन् ।