पर्सा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अन्सारी विजयी भएका छन्। उनी ४१ हजार २०० मत ल्याएर विजयी भएका हुन्।
उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण कुमार यादव हुन् । उनले ११ हजार ६३९ मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रो स्थानमा भने जनता समाजवादी पार्टी छन् ।