Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

बारा क्षेत्र नं ३ बाट रास्वपाका अरबिन्द साह भारी मतले विजयी

बारा क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साह विजयी भएका छन्।

निकटम प्रतिस्पर्धी भन्दा उनी तेब्बर मत ल्याएर विजयी भएका हुन् । उनले ४० हजार ६९७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत पाएका छन्।

उनीहरू बीचको मतान्तर ३० हजार ६४५ मत छ।