Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

म्याग्दीबाट महावीर पुन विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदार महावीर पुन विजयी भएका छन् । पुनले २२ हजार ८५० मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका कर्ण बहादुर भण्डारीले ६ हजार ६८३ मत प्राप्त गरेका छन् ।