Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

चितवन-३ मा सोविता रेणुभन्दा दोब्बर बढी मतले अगाडी

चितवन-३ मा रास्वपाकी सोविता गौतम नेकपाकी रेणु दाहालभन्दा दोब्बर बढी मतले अगाडी रहेकी छन । सोविता रेणुभन्दा ९ हजार ८१४ मतले अगाडी रहेकी छन् ।

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार सोविताले १७ हजार ८५१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपाकी रेणु दाहालले ८ हजार ३७ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसका टेक प्रसाद गुरुङले २१३९ मत प्राप्त गरेका छन् ।

 त्यस्तै  एमालेका शंकर राज थपलियाले २००७ मत प्राप्त गरेका छन् ।