Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरूङ विजयी

मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ विजयी भएका छन्।

प्रतिनिधि सभा निर्वाचनको मत गणनामा गुरूङले अन्य प्रतिस्पर्धीलाई पछाडी पार्दै विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङका अनुसार कांग्रेसका गुरूङले २ हजार ४१५ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरेकी छन् ।

मनाङमा कुल ७ हजार मतदाता रहेको मनाङमा ३ हजार ९२३ मत खसेको थियो।