Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

काठमाडौं-६ मा शिशिर खनाल विजयी

काठमाडौँको क्षेत्र नम्बर ६ बाट रास्वपाका शिशिर खनाल विजयी भएका छन् । खनालले २७ हजार ७११ मत प्राप्त गर्दै विजयी भएका हुन् । 

त्यस्तै उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा एमालेका अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गरेका थिए ।