Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

कपिलवस्तु- १ मा रास्वपासको अग्रता, एमाले चौथो

कपिलवस्तु-१ मा रास्वपाका मोहनलाल आचार्यले अग्रता बढाएका छन् ।

यस क्षेत्रमा ४६०८ मत गणना हुदा आचार्यले १४६७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका अतहर कमाल मुसलमानले ७९४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मद्वार आशिष शर्माले ७२० मत पाएका छन् । त्यस्तै नेकपाका कृष्ण कुँवरले २५० मत प्राप्त गरेका छन् भने एमालेका विश्राम चौधरीले २५० मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा अहिलेसम्म ६२४ मत बदर भएका छन् ।