Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मोरङ-६ मा पछि परे काँग्रेस नेता डा. शेखर कोइराला

मोरङ-६ मा नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला रास्वपाकी उम्मेदवार रुविना आचार्यसँग फराकिलो अन्तरले पछि परेका छन् ।

पछिल्लो अपडेट अनुसार रास्वपाकी आचार्यले ४६७९ मत प्राप्त गरेकी छन् भने काँग्रेसका कोइरालाले ९८६ मत प्राप्त गरेका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ९२२ र एमालेका विनोद ढकालले ९१० मत प्राप्त गरेका छन् ।