Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

ओलीभन्दा ४ हजार मतले अघि बालेन

झापा क्षेत्र. ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले एमालेका उम्मेदवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४ हजार मतले पछि पारेका छन् । 

दिउँसो १:१५ मिनेटसम्मको आधिकारिक जानकारी अनुसार बालेनले ५ हजार २५४ मत ल्याएका छन् भने ओलीले १ हजार २४८ मत ल्याएका हुन् ।

यस्तै, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १८७ र नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले १२९ मत ल्याएका छन् ।